बीपीएलमा आज सन्दीपको टाेली कोमिल्लासँग भिड्दै

काठमाडौँ, १ माघ । आज हुने बीपीएल क्रिकेटमा सन्दीप लामिछानेको टीम सिलेट सिक्सर्सले कोमिल्ला भिक्टोरियन्ससँग भिड्दै छ ।

उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ६ बजे सुरु हुनेछ । टिमले चौथो खेल खेल्न लाग्दा तालिकाको छैटौं स्थानमा रहेको छ ।

सिलेटले अहिलेम्म १ खेलमा जित हात पार्दा २ खेलमा पराजित भएको छ । कोमिल्ला भने ४ मध्ये २ खेलमा जित हात पार्दै चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले