राष्ट्रपति पौडेलद्वारा देवीनाच अवलोकन

काठमाडौँ, १२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा शनिबार आयोजित सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गर्नुभएको हो । सो अवसरमा उहाँले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

काठमाडौँ, १२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णय पारित गरेको छ ।  मंसिर ८ गतेदेखि सुरु भई मंसिर

काठमाडौँ, १२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित

सुनसरी, १२ मंसिर । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले