राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौँ, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले नियमित स्वास्थ्य परीक्षण गराएका हुन् ।

अस्पतालका अनुसार उनले नियमित चेकजाँच गराएका हुन् । स्वास्थ्यमा समस्या आएको होइन । उनको ओपिडीमा चेकजाँच गरिएको थियो । अहिले डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतले दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आफूलाई आईजीपीबाट हटाएको भन्दै

काठमाडौँ, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले

काठमाडौँ, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर

काठमाडौँ, ९ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको