देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यान दिन आवश्यक : सभामुख अर्याल

काठमाडौँ, ५ मंसिर । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् ।

आज लायन्स क्लब अफ पोखराको ५० औं स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य गर्दै सुशासनका साथ समृद्ध बनाउने साझा लक्ष्यलाई पूरा गर्न सबैले ध्यान दिनु जरुरी रहेको बताएका हुन् ।

उनले निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन नसक्ने, देश धनी नभएसम्म रोजगारी सिर्जना नहुने र आफैँ रोजगारी सिर्जना गर्न नसकेसम्म युवालाई विदेश जानबाट रोक्न नसकिने भएकाले निजी क्षेत्रलाई उकास्ने र बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट