मन्त्री लम्साल र भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ, २७ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले भेटवार्ता गरेका छन्।

मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ बनाउने उपायहरूका विषयमा विस्तृत छलफल भएको छ ।

भेटवार्ताका क्रममा नेपाल र भारतबीच पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार तथा द्विपक्षीय विकास आयोजनाहरूलाई गति दिने सम्भावनाबारे विचारविमर्श भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ कार्तिक । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ

काठमाडौँ, २८ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ कार्तिक । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको

काठमाडौँ, २८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको जल