नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ, १९ असोज । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

आज नेप्से सूचक २०.४८ अंकले घटेर २५६६.७६ अंकमा आइपुगेको हो । सूचक घटेपछि कारोबार पनि घटेको छ । यो दिन ३ अर्ब २७ करोडको कारोबार भएको हो ।

सूचक घटेर राताम्मे बनेको बजारमा २४२ वटा कम्पनीको सेयरमूल्य घट्दा ३२ वटाको मात्रै मूल्य बढेको छ । बढ्नेमा म्युचुल फण्ड र व्यपार समूहका कम्पनीहरू छन् । यस्तै घट्नेमा भने लगानी समूहका र वित्त समूहका कम्पनीहरू छन् ।

आज घलेम्दी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको २२ करोडको कारोबार भएको हो । समग्र बजार दोहोरो अंकले घट्दा लगानीकर्ताको सम्पत्ति घटेर ४४ खर्ब १५ मा आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर