खोला किनारमा एक पुरुषको शव फेला

काठमाडौँ, २६ साउन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार आज बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको थप अनुसन्धान सुरु गरिएको र परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ साउन । नेपालमा स्मार्ट प्रविधिको प्रयोग दैनिक जीवनमा तीव्र रूपमा विस्तार भइरहेका बेला खुद्रा व्यापार क्षेत्र पनि डिजिटल

काठमाडौँ, २५ साउन । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

काठमाडौँ, २५ साउन । बागलुङक काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति ढोरपाटन नगरपालिका–५

काठमाडौँ, २७ साउन । रौतहटको लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई बालबालिकाको मृत्यु भएको छ भने एक