भक्तपुरमा दुई जना मृत अवस्थामा फेला

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका छन् ।

खोटाङ घर भएका श्रेष्ठ कोठामै मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै भक्तपुरकै चाँगुनारायण नगरपालिका–३ झौखेल पानी ट्याङ्कीस्थित काभ्रे घर भएका ३५ वर्षीय सन्तोष बहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् ।

काठमाडौँ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा

काठमाडौँ, २१ साउन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई

काठमाडौँ, २१ साउन । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको