स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

काठमाडौँ, १७ साउन । कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–२ बस्ने १८ वर्षीय शिखर बिक छन् । 

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गमा गतराति लुम्बिनी प्रदेश–०१–००१ च २०५४ नम्बरको स्कोर्पियोले शिखर विकले चलाएको  लु।१४ प ५१९० नम्बरको स्कोर्पियोलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार २१ वर्षीया शोभा सिर्पाली घाइते छिन् ।  उनको बुटवल स्थित चौरहा अस्पतालमा उपचार भइरहेको छ ।

स्कोर्पियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । आजको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको