गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

काठमाडौँ, १४ साउन । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।

आज भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको निधन भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । उनको शव हालसम्म सडकमा नै छ ।

त्यस्तै, गोली नै लागेर एकजना घाइते भएका छन । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको छ ।

सुनसरी घटनापछि तरंगित मधेसका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ । निषेधाज्ञा पनि जारी छ । तर, प्रदर्शनकारीहरू सडकमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू