वेदिका केसी पक्राउ

काठमाडौँ, ७ साउन । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ ।

साइबर ब्युरोका अनुसार केसीलाई आज पक्राउ गरेको हो । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ साउन । इरानको तेल निर्यातबाट हुने आम्दानी उल्लेखनीय रूपमा बढेको छ । इरानी सञ्चारमाध्यमका अनुसार चालु इरानी वर्षको पहिलो

काठमाडौँ, ८ साउन । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार

काठमाडौँ, ८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा

काठमाडौँ, ८ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५८ सय रुपैयाँले