प्रधानमन्त्रीले राखेको विषय आपत्तिजनक छ : सभापति थापा

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राखेको विषय निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।

आज नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनी प्रदशेमा आयोजित कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसले यसको सम्पूर्ण रूपले विरोध गर्ने बताए ।

उनले भने, “सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्, प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ ।,  प्रधानमन्त्रीजीले नबुझिकन बोल्नुभएको हो भने चिन्ताजनक छ, धेरै बुझेर बोल्नुभएको भए खतरनाक छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ