रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

काठमाडौँ, १४ जेठ । नेपाली फाइटर रवीन्द्र ढाट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गरेका छन् । 

रवीन्द्रले आज मकाओको ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेटको क्वार्टरफाइनलमा फिलिपिन्सका किमबर्ट एलिन्टोजोनलाई टेक्निकल नकआउट (टीकेओ)का आधारमा पराजित गरे । खेल दोस्रो राउन्डसम्म पुगेको थियो । रवीन्द्र ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको

काठमाडौँ, १४ जेठ । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति

काठमाडौँ, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिकामा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कौडेना गाउँपालिका-१ लक्ष्मीपुर बस्ने

काठमाडौँ, १४ जेठ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते