ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, ११ पौष । ए डिभिजन लिग फुटबलमा आज बुधबार तीन खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा आज बाट एघारौं चरणका खेल सुरु हुँदैछन् । आज बिहान ११ बजे सुरु हुने खेलमा पहिलो खेल हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

एन्फा कम्प्लेक्समै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । आजै हलचोक मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले