परीक्षाफल सार्वजनिक

काठमाडौं, ९ पौष । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे ब्याचलर अफ विजनेश स्टडिजको तेस्रो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।

पनिकाले गत बैशाख÷जेठ महिनामा सञ्चालन गरेको बीबीएस परीक्षाको नतिजा आईतबार सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी भएका ५० हजार ७ सय २२ जना परीक्षार्थीमध्ये १२ हजार ४ सय ३८ जना उत्तीर्ण भएका हुन् । नतिजा नेपाल टेलिकमको बेवसाइडमा गएर हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन