विश्व औलो दिवस मनाइँदै

काठमाडौँ, १२ बैशाख । अप्रिल २५ अर्थात् यही वैशाख १२ गते विश्व औलो दिवस नेपालसहित विश्वभर मनाइँदै छ ।

यस वर्षको औलो दिवसको नारा ‘औलो अन्त्य हाम्रो संकल्पः सक्षम छौँ, छैन अब विकल्प’ तय गरिएको छ ।

औलो रोग लागेमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनले सुझाव दिए ।

औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणसहितका गरी दुई प्रकारका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेपालगन्जमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ

काठमाडौँ, १२ बैशाख । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अन्सुअर मृत्यु हुनेमा महोत्तरीको

काठमाडौँ, १२ बैशाख । कालीगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,

पर्वत, १२ बैशाख । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर