एभरेष्ट प्रिमियर लिग आज भैरहवा र ललितपुर भिड्दै

काठमाडौं, ७ पौष  ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि फाइनल खेल आज शनिबार हुँदैछ ।

 किर्तिपुरको क्रिकेट मैदानमा हुने फाइनल खेलमा आज भैरहवा ग्लाडीयटर्सले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्ने भएका छन  ।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा र नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले