म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि

काठमाडौँ, ९ चैत । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । 

वेम्बलीमा हिजो भएको फाइनलमा सिटीले आर्सनललाई २–० गोलले हरायो । सिटीका निको ओ राइलीले दुई गोल गरे । योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जितेर कीर्तिमान बनाएका छन् । 

ग्वार्डिओलाले प्रशिक्षकका रूपमा सबैभन्दा लिग कप जितेका हुन् । यस्तै सिटीले यो नवौँ पटक उपाधि जितेको हो । सबैभन्दा धेरै लिग कप जित्ने टोली लिभरपुल हो । लिभरपुलले १० पटक उपाधि जितेको छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,

काठमाडौँ, ६ असोज । आज विभिन्न चार वटा संसदीय समितिका बैठकहरू समेत बस्दै छन् । संसद् सचिवालयका अनुसार बिहान १०ः००

काठमाडौँ, ५ असोज । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । राज्य व्यवस्था तथा

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई