पिनद्वारा पुनःनिर्माण तथा इन्जिनियरका समस्या तत्काल समाधान गर्न माग (ज्ञापन-पत्र)

काठमाडौँ, २० मङ्सिर । प्रोगसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन)द्वारा २०७२ सालको महाभुकम्प पछि क्षत विच्छ्यत भएका धार्मिक तथा पर्यटकिय सम्पदा लगायतका विभिन्न भौतिक संरचनाहरुको पुनःनिर्माण तथा इन्जिनियरहरुका समस्या तत्काल समाधान गरी पूनःनिर्माणका कार्यहरु द्रुत गतिमा अघि बढाउन आग्रह गरेको छ ।

आज पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कुरामा जोड दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।  दसैँको

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।