प्रस्तावित राजदूतको सुनुवाई आइतवार हुने

काठमाडौँ, १९ मङ्सिर । सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतका बारेमा आइतबार संसदीय सुनुवाई गर्ने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको आज विहान बसेको बैठकले चारै देशका लागि सिफारिस भएका रादूतहरुलाई सुनुवाईका लागि मंसिर २३ गते आइतवार बोलाउने निर्णय गरेको छ ।

सरकारले इजरायलका लागि अञ्जान शाक्य, भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्ण ढकाललाई सिफारिस गरेको छ ।

उहाहरुविरुद्ध समितिमा कुनै उजुरी परेको छैन । सुनुवाईअघि समितिले मंसिर २१ गते शुक्रबार पाँचजना पूर्व राजदूतसँग छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । २०८३ साल साउन २१ गते बिहीबारको राशिफल ।    मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका