लुम्बिनी विश्वविद्यालयप्रति नयाँ आशा पलाएको छ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज, २७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको उल्लेख गरेका छन् ।  

नेपालगन्जमा आइतबार विश्वविद्यालयको सातौँ सिनेट बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गरे । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट र नमूना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् ।  

विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्नेमा जोड दिए । अझै पनि विश्वविद्यालयलाई जनस्तरसम्म पुर्याउन आवश्वक रहेको र यसमा सबैले मिलेर काम गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित