नेपाली कांग्रेस बैठक : ३८ बुँदे ककनी घोषणापत्र जारी

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला ३८ बुँदे ककनी घोषणापत्र जारी भएको छ ।

नुवाकोटको ककनीमा सुरु भएको नेपाली कांग्रेस जिल्ला सभापतिहरुको दुई दिवसीय भेलाले सदस्यता र संघीय संरचनाका तीनवटै तहमा अधिकार प्रत्यायोजन हुनुपर्ने विषयमा सुझावको लागि ३८ बुँदे ककनी घोषणापत्र जारी गरेको छ ।

जिल्ला संसदिय बोर्डले स्थानीय तह,प्रदेश संसदीय बोर्डले प्रदेश तह र केन्द्रीय संसदिय बोर्डले संघीय उम्मेदवारको निर्धारण गर्न पाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको न्यून उपस्थिति रहेको भेलामा ६१ जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी