झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

काठमाडौँ, १७ साउन । नेकपा एकीकृत समाजवादी नेपालका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । 

खनालले अध्यक्ष नेपालको राजीनामा मागेका हुन् । पार्टीको वैचारिक र सांगठनिक कमजोरीको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि लगाएका उनले तत्काल पदबाट हट्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । पार्टीको नीतिविपरीत बोलेको भन्दै अध्यक्ष नेपालले शुक्रबार खनाललाई पदबाट नैतिकरूपमा राजीनामा दिन सुझाव दिएका थिए । 

“तपाईंले यो पार्टी हाक्न सक्नुभएन, पार्टी हाक्ने योग्यता र क्षमता पनि रहेनछ” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका