एक हप्तामा ५२ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौँ, २६ असार । गएको एक साता ५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । 

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । 

बाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जनामा सङ्क्रमण भएको पाइएको छ । यस्तै, क्रमशः लुम्बिनी प्रदेश ८, कोशी प्रदेश ८,मधेस प्रदेश २ र गण्डकी प्रदेशमा १ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्