एक हप्तामा ८६ जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौँ, २६ असार । पछिल्लो एक सातामा देशभर ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार ६ प्रदेशमा ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । 

डेंगु देखिएका प्रदेशमध्ये गण्डकीमा सबैभन्दा बढी ३१ जना संक्रमित थपिएका हुन् ।  यस्तै क्रमशःबागमतीमा २३, लुम्बिनीमा १५, कोशीमा ७, सुदूरपञ्चिम ७ र मधेश प्रदेशमा ३ जना डेंगु संक्रमित भएका महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्