त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन

काठमाडौँ, ११ चैत । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । 

तालाबन्दीका कारण स्थगित भएको निर्वाचन चैत १४ गते हुने निर्वाचन अधिकृत अङ्गदमणि गौतमले जनाएका छन् । निर्वाचन अधिकृत गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै