शिक्षा मन्त्रालयको एनओसी सेवा अवरुद्ध 

काठमाडौँ, १ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदान गर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) शाखाको सेवा अवरुद्ध भएको छ ।

वैदेशिक अध्ययनका निम्ति दिइने उक्त सेवाको अनलाइन तथा भौतिक प्रणालीमा अवरोध आएको हो ।

गएको फागुन २८ देखि त्यो मर्मत थालिएको र चैत १ (शुक्रबार) साँझसम्म बनाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै