“हिलसाइड टेक टक सेरिज”कार्यक्रम सम्पन्न

काठमाडौँ, १० साउन । हिलसाइड कलेज अफ इन्जिनियरिङ कोटेश्वर, काठमाडौँले “हिलसाइड टेक टक सेरिज” कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्वान्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन प्रा. देबी प्रसाद भट्टराईको बिशेष उपस्थितिमा नलेज ट्रान्सफर गर्ने उद्वेश्यले “हिलसाइड टेक टक” सेरिज कार्यक्रमको आयोजना गरेको हो ।

उक्त  कार्यक्रममा कन्ष्ट्रक्सन क्षेत्रका हस्ती बिरेन्द्र पाण्डे र इनर्जी डेभलपमेन्ट इण्टरपेन्युअर कुबेर मणि नेपाल मूख्य बक्ताको रुपमा रहेका थिए । हिलसाइड कलेज अफ इन्जिनियरिङमा एमएस्सी कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्टि्रकल पावर इन्जिनियरिङ अध्ययनरत ४० जना विद्यार्थीहरु र कोअर्डिनेटर प्रमोदकृष्ण कर्मचार्य, डा. सुजन अधिकारी, कलेजका एमडी गोपीकृष्ण न्यौपाने, अध्यक्ष जनार्दन नेपाल तथा कर्मचारीहरु सहित प्रबुद्व व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने