प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आज शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । नेपाली फिल्म र संगीतका लोकप्रिय सर्जक प्रशान्त तामाङको सम्मानमा दार्जिलिङको मुटु मानिने चौरास्तामा शालिक स्थापना गरिने भएको

काठमाडौँ, १७ फागुन । सुर्खेत प्रहरीले टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन नियन्त्रणमा लिएकाे छ । ‎‎ जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, १५ फागुन । चलचित्र ‘मितज्यू’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले शुक्रबार

काठमाडौँ, १५ फागुन । फ्राइडे रिलिज अन्तर्गत आजबाट फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएकाे छ । निर्वाचनका कारण यो समय अन्य