आजबाट हलमा ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’

काठमाडौँ, २५ जेठ । फ्राइडे रिलिजअन्तर्गत आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ आजबाट रिलिज भएका हुन् । 

‘गाउँ आएको बाटो’ नवीन सुब्बाले निर्देशन गरेको चलचित्र हो । यसले गाउँमा गाडी आएपछि परम्परागत पेसा कसरी संकटमा पर्छ भन्ने कथा भन्न बाउ–छोराको इमोस्नल कथा पेस गर्छ । 

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बालगायत कलाकारको मुख्य भूमिका छ । ‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । यो चलचित्रले नेपाली डायस्पोराको कथा भन्छ । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव

काठमाडौँ, १८ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नेपाली नागरिकले

काठमाडौँ, १८ बैशाख । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । आज बुद्ध जयन्तीको

काठमाडौँ, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच