फेरि फैलियो अफ्रिकन स्वाइन फिभर

पोखरा, १ फागुन । अफ्रिकन स्वाइन फिभर गण्डकीमा फेरि फैलिएको छ ।

अघिल्लो वर्ष केही महिना देखिएर नियन्त्रणमा आएको यो रोग फेरि फैलिन थालेको हो । कास्की, तनहुँ, लमजुङ, नवलपुर र गोरखा लगायतका जिल्लामा यो रोग देखिन थालेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म झण्डै १७ हजार बङ्गुर स्वाइन फिभरकै कारण मरेको तथ्याङ्क छ । तर तथ्याङ्कमा उल्लेखित संख्याभन्दा बढी नै मरेको हुन सक्ने अनुमान गरिएको छ । २०७९ साउन अन्तिमदेखि हालसम्म १६ हजार ५ सय ४५ बङ्गुर मरेको निर्देशनालयले जनाएको छ । त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको