कविता राम्रो ‘म’

तिमिले राम्रो छौ
भने पछि
एक पटक होइन
बार बार
घुमाई घुमाई
तल बाट
माथी बाट
वर बाट
पर बाट
छड्के
सबै तिर बाट
ऐना फर्काइ फर्काई
आफुलाई हेरे..
खै झुसे दाह्री
नशेडिको जस्तो
शुकेको जिउ
धुलो ले परेला तल
गाजल लागेको आँखा
होल प्याक भुँडी
भन्दा केही देखिन
अनि सोचे
सायद आज
तिमिले चस्मा लगाइनौ
कि एक बर्ष देखि
सागपात खाइनौ….

के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ