डेंगु संक्रमितको संख्या २९ हजारनजिक 

काठमाडौँ, ७ असोज । यो वर्ष नेपालमा डेंगु संक्रमितको संख्या २९ हजारनजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगुका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २१ हजार ५१७ जना संक्रमित भएका छन् ।

यस्तै, वाग्मती प्रदेशमा चार हजार ३१५, मधेसमा ५६४, गण्डकीमा ९७५, लुम्बिनीमा ४८१, कर्णालीमा ७५ र सुदूरपश्चिम प्रदेशमा ८७६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको