बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप भोलिसम्म दिइने

काठमाडौँ, १० भदौ । कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई भोलिसम्म लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी काठमाडौँ जिल्लामा १२ वर्ष माथिका उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको फाइजर खोपको अभियान सञ्चालन गरेको हो ।

भोलिसम्म सञ्चालन हुने  खोप अभियानमा पहिलो, दोस्रो, मात्राको साथै  पहिलो बुस्टर, दोस्रो बुस्टर, तेस्रो बुस्टर र चौथो बुस्टर दिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको