डा.सन्दुक रुइतद्वारा ‘तिलगंगा सिटी आई सेन्टर’को उद्घाटन

काठमाडौँ, ९ भदौ । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइत र डा. रीता गुरुङले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगंगा सिटी आइ सेन्टर’को उद्घाटन गरेका छन् ।

आज विहान एक समारोहका बीच तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक रुइत र प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले एक समारोहका बीच सिटी आइ सेन्टरको उद्घाटन गर्दै सेवा सुभारम्भ गरेका हुन् ।  

उद्घाटनको अवसरमा बोल्दै डा.रुइतले पब्लिक–प्राइभेट पार्टनरसीप मोडेलबाट आँखा उपचार सेवा दिनु समायुनुकूल भएको बताए । यस्तो मोडेलबाट काम गर्न उपयुक्त पात्र पाउन गाह्रो रहेको अवस्थामा सहकार्यका लागि उपयुक्त पात्र भेटेको बताउँदै सो सेन्टरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुले सेवा दिने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको