मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

(असोज १०, काठमाडौँ)  ।  मौसमी रुघाखोकी ज्वरोले उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रुघाखोकी ज्वरो वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा विरामी वढी देखिने गर्दछ ।

रुघाखोकी ज्वरो लक्षण
–    ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
–    टाउको दुख्ने
–    घाँटी दुख्ने
–    रुघाखोकी लाग्ने
–    श्वास फेर्न गाह्रो हुने

रुघाखोकी ज्वरो बच्ने उपाय
–    खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गर्नुपर्दछ ।
–    पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने ।
–    ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गर्ने ।
–    आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा जाने ।
–    सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
–    अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने ।
–    नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्