काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो 

काठमाडौँ, २३ माघ । काठमाडौँ उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ ।

पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको रामकोट र तारकेश्वरका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो । 

संक्रमित कुखुराको यकिन संख्या भने आउन बाँकी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा