बेलायतमा नर्स पठाउन प्रोटोकलको खाका तयार

काठमाडौँ, २३ माघ । रोजगारीका लागि बेलायतमा नेपाली नर्स पठाउनका लागि सरकारले इम्प्लिमेन्टेसन प्रोटोकलको खाका तयार पारेको छ ।

इम्लिमेन्टेसन प्रोटोकल नेपाल र बेलायत दुवै सरकारको तर्फबाट स्वीकृत भएपछि नर्स लैजाने प्रक्रिया अघि बढाइने श्रम मन्त्रालयले जनाएको छ ।

रोजगार व्यवस्थापन महाशाखा प्रमुख पोखरेलका अनुसार प्रोटोकलले नर्सिङ काउन्सिलमा दर्ता भएका जुनसुकै तहका नर्सिङ स्टाफ पठाउन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा