आइतवार सार्वजनिक विदा

(भदौ १६, काठमाडौं) । आइतवार (१७ गते) प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णाय गरेको छ ।

विहिवार वसेको मन्त्रीपरिषदको वैठकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश नं. २ ले सार्वजनिक विदा दिने निर्णाय गरेको हो । प्रदेश नं. २ मा वहुसंख्यक रुपमा हिन्दु धर्म मान्ने मानिसको वसोवास रहेकाले हिन्दु धर्मावलम्बीहरुको महान चाड परेकाले विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

श्री कृष्ण जन्माष्टमीलाई कंशको अत्याचारवाट मानव जातिलाई मुक्ति दिनको लागि वासुदेव र देवकीको आठौं भगवान विष्णुको आठौं अवतारका रुपमा जन्म दिएको हुँदा यस दिनलाई भगवान श्री कृष्णको जन्मदिनको रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा