डेङ्गु संक्रमितको संख्या ४६ हजार ४१३ पुग्यो  

काठमाडौँ, १४ कार्तिक । यसवर्ष साउनयता डेङ्गु संक्रमितको संख्या ४६ हजार ४१३ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४६ हजार ४१३ र मृतकको संख्या ५३ पुगेको हो ।  

सबैभन्दा धेरै काठमाडौँमा १३ हजार ४४४ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ३ हजार ९६७ र ललितपुरमा ९ हजार २९५ जना संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि