बुधबार सार्वजनिक विदा दिने सरकारको निर्णय

(भदौ ४, काठमाडौं) । प्रदेश २ मा अन्तर्गतका सवै जिल्लाहरुमा बुधबार सार्वजनिक विदा दिने भएको छ ।

सोमबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले बकर इद पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तराईका मानिसको मुख्य चाडको रुपमा रहेको उक्त पर्व मनाउनको लागि एक दिन विदा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको