छ महिनापछि बेलायतमा नेपाली नर्स लैजान सुरु गरिने

काठमाडौँ, ७ भदौ । रोजगारीका लागि बेलायतमा नेपाली स्वास्थ्य जनशक्ति लैजानको लागि सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जीटुजी प्रक्रियामार्फत् बेलायतमा नेपाली स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउन सात बुँदे समझदारी भएको हो । समझादारीपछि नेपालले पहिलो चरणमा बढीमा दुई सयजना नर्सिङ जनशक्ति पठाउने भएको छ ।

समझदारीपत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ