महाधिवेशनबाटै नेविसंघको नेतृत्व हस्तान्तरण गर्ने अध्यक्ष महरको दावी

(भदौ १, काठमाडाैं) ।  नेविसंघका अध्यक्ष नैनसिंह महरले महाधिवेशनबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने दावी गरेका छन्  ।

पार्टीले तोकेको समयभित्र महाधिवेशनको कार्ययोजना नबुझाए केन्द्रीय कार्यसमिति विगठन हुने चर्चा चल्न थालेका बेला अध्यक्ष महरले आफूले महाधिवेशनबाटै नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्ने दावी गरेको  हो ।

आफू असन्तुष्ट पक्षसँग पनि छलफलमा रहेको र सबैलाई समेटेर महाधिवेशन गर्ने र विधिपूर्वक नयाँ नेतृत्व चयन गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको