प्रदेश सरकारले फेवातालमा रहेको रत्नमन्दिर र हिमागृह खुलाउने

(साउन ३१, कास्की)। प्रदेश सरकारले पोखराको फेवातालमा रत्नमन्दिर र हिमागृह सर्वसाधारणको लागि खुल्ला गर्ने तयारी गरेको छ ।

एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर र १० रोपनी ४ आनामा फैलिएको हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुल्ला गर्ने तयारी भैरहेको छ । उक्त रत्नमन्दिरलाई संग्राहालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरिएको हो ।

 रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको