अविरल वर्षाका कारण भक्तपुरमा पुनः डुवान : सुरक्षित रहन आग्रह (फोटोफिचर)

(साउन २०, भक्तपुर) । लगातार परिरहेको अविरल वर्षाका कारण भक्तपुर पुनः डुवानमा पर्न थालेसँगै सुरक्षित रहन आग्रह गरिएको छ ।

आज रातिदेखि परेको वर्षाका कारण हनुमन्ते नदीमा पानीको वहाव तथा वाढी वढेका कारण सो आसपासका क्षेत्रहरु डुवानमा पर्न थालेका छन् ।

केहि समय अघि पनि सोहि नदीको डुवानका कारण करोडौंको क्षती भएको थियो भने सयौ सर्वसाधारणको घरवार विहिन वनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको