विकृतिले मानव अधिकारलाई चुनौती, विकृति अन्त्य गर्न महिला शिक्षित हुनुपर्छ : मुख्यमन्त्री राउत

(साउन १६, धनुषा) । प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले सामाजिक विकृतिले मानव अधिकारलाई चुनौती दिँदै आएको बताउँदै विकृति अन्त्यका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले जनकपुरमा आज आयोजना गरेको २४औँ प्रकाश मानव अधिकार पुरस्कार २०७४ प्रदान समारोहमा मुख्यमन्त्री राउतले मानव अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउँदै समाजिक न्यायका लागि मानव अधिकारको संरक्षण आवश्यक रहेकाले प्रदेश सरकारले चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउन लागेको बताए । मुख्य मन्त्री राउतले महिलालाई शिक्षित बनाउन प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्राथमिकतामा राखेर अघि बढाएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले २४आँै प्रकाश मानव अधिकार पुरस्कार २०७४ रौतहटका मानव अधिकारकर्मी मो। मकसुद राँकीलाई प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको