राप्रपा प्रजातान्त्रिकले सरकार विरुद्ध प्रदर्शन गर्ने : संगठन विस्तार र जनमत निर्माण गर्ने

(साउन १३, काठमाडौं) । आफ्नो पार्टीको संगठन विस्तार तथा सरकारको सर्वसत्तावादस् शैलि, महंगी, कर वृद्धि जस्ता कुराहरुको विरोधमा राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा आर्लीले भएको छ ।

पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि संघर्षमा उत्रिने भएको हो । राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक वोहोराले भने ‘सरकार जनताको आकांक्षा बमोजिम अगाडि बढेको भान हुन सकेन, त्यसकारण सरकारको सर्वसत्तावादी शैली, मंहगी, कर वृद्धि जस्ता गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको