नेपाल चिकित्सक संघले घोषणा गरेका आन्दोलन फिर्ता

(साउन ११, काठमाडौँ) ।  नेपाल चिकित्सक संघले घोषणा गरेका आन्दोलनको  कार्यक्रम फिर्ता लिएको छ ।

डा. के.सी. अनसन बसेको २७ औं दिनमा नेपाल सरकारले माग सम्बोधन गरी अनसन तोडाइएकोमा सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै डा. के.सी.को जीवन रक्षाका सम्बन्धमा संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको