अध्यक्ष दाहाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ पौष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष दाहालको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डडेल्धुरा, १६ वैशाख । डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको

काठमाडौँ, १६ वैशाख । दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट हुँदा  लाखौँको क्षति भएको छ ।

काठमाडौँ, १६ वैशाख । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका

काठमाडौँ, १६ वैशाख । सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ ।   हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट,