प्रतिष्ठानका पदाधिकारीले द्वेध चरित्र देखाई झडप निम्त्याए : कल्याणकारी समाज (विज्ञप्तीसहित)

(साउन ७, कर्णाली) । कर्मचारी कल्याणकारी समाज, कर्णाली विज्ञान प्रतिष्ठानले प्रतिष्ठानका पदाधिकारीहरुले द्वेध चरित्र देखाई झडप निम्त्याएको बताएको छ ।

कल्याणकारी समाजले विञप्ती जारी गर्दै योजनावद्ध रुपमा अस्पताल जस्तो संवेदनशिल ठाउँमा अग्रीम विद्यार्थीहरु तथा केही समर्थकलाई भेला प्रहरीमाथि पारी ढुङ्गा मुडा गरेको बताएको छ । विज्ञप्तीमा भनिएको छ ‘कर्मचारीहरुले सामुहिक राजिनामा गर्ने भन्ने समचारको खण्डन गर्दै यस घटना घटाउनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न प्रतिष्ठानका पदाधिकारीहरुको राजिनामा माग गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको